ताजमहल (आगरा)

India / Uttar Pradesh / Agra Cantonment / आगरा
 mausoleum (en), ऐतिहासिक, UNESCO World Heritage Site (en), historical building (en)

ताजमहल विश्वको ७ आश्चर्यहरू मध्येको एक हो । सम्राट शाहजहाँले आफ्नी रानी मुमताज लाई आफ्नो प्रेमको अभिव्यक्ति गर्नको लागि यो सुन्दर स्मारक को निर्माण गर्न लगाएका थिए । यो भारतको उत्तर प्रदेशको आगरा शहरमा अवस्थित छ । ताजमहल निर्माण गर्न १७ बर्ष लाग्यो जसका लागि २०,००० कामदारहरूले काम गरे । कामदारहरू भारत लगाय पर्सिया तथा तुर्कीका थिए । उक्ति अनुसार यो महल बनिसकेपछि कामदारहरूको हात काटिदिएका थिए ।
Nearby cities:
  27°10'22"N   78°2'31"E :विन्दुहरु
  •  17 किमि
  •  61 किमि
  •  86 किमि
  •  174 किमि
  •  174 किमि
  •  185 किमि
  •  189 किमि
  •  201 किमि
  •  208 किमि
  •  218 किमि