लण्डन
United Kingdom /
England /
London /
World
/ United Kingdom
/ England
/ London
हलिम / संयुक्त अधिराज्य /
नगर, draw only border (en), capital city of country (en)
लण्डन सहर बेलायत र संयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबै भन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्र र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्वपुर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसन र कलामा लण्डनले ठुलो प्रभाब पार्दछ। यहाँ धेरै महत्वपुर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।
www.visitlondon.com/
www.visitlondon.com/
Wikipedia article: http://ne.wikipedia.org/wiki/लण्डन
Nearby cities:
51°31'7"N -0°5'52"E
:विन्दुहरु
This article is protected.