Ranimala
Nepal /
Nuwakot /
Bidur /
World
/ Nepal
/ Nuwakot
/ Bidur
उहिलेको बुढा पाखाको भनाई अनुसार त्यस घोडामा डाँडामा रानीले हिराको हार छोडेर गएको कारण त्यसको नाम रानीमाला रहन गएको हो । अहिले केही वर्ष देखि यहाँ वर्षेनी इज्राइलहरु यहाँ भ्रमण गर्न आउछन । यस रानीमालालाई टुरिजम क्षेत्रको रुपमा लिएको छ । यो रानीमालामा महादेव र देवीको पुजाआज गर्ने गरेको छ यहाँ प्रत्येक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । दशैको फुलपातीको दिन वोकाको वली चढाउने चलन पनि रहेको छ । यस ठाउँबाट लगभग सातओटा हिमालहरु प्रष्ट रुपमा हेर्न सकिन्छ । यो ठाउँ लगभग १४०० हारहारीको फिट उचाईमा रहेको ठाउँ हो । यो ठाउँलाई पर्यटकिय क्षेत्र बनाउनको लागि यस गा.वि.स. मानिसहरु लागि परेको छ ।
Nearby cities:
27°46'29"N 85°4'38"E
:विन्दुहरु
- KESHAV, 9 किमि
- SHREE PRABHAT SCHOOL.(KAMAL THAPA.) 10 किमि
- Sunaula Bazaar 12 किमि
- temple 14 किमि
- Oure Swming Pole 14 किमि
- rajan ko sasurali kabita ko maiti 16 किमि
- rajan &kabita nivas 16 किमि
- bilash 17 किमि
- BILASH 17 किमि
- Dhading PIPALTAR 19 किमि
- MERO GHAR 17 किमि