लेह
India /
Jammu and Kashmir /
Leh /
World
/ India
/ Jammu and Kashmir
/ Leh
हलिम / भारत / /
नगर, capital city of state/province/region (en), ऐतिहासिक, mandal headquarter (en), district headquarter (en)
तहसील लेह, जिल्ला लेह, लद्दाख, भारत
लेह जम्मू कश्मीर राज्य को लद्दाख जिल्लाको सदरमुकाम एवं प्रमुख नगर हो। यह समुद्र तल बाट 11,500 फुटको ऊँचाई पर, श्रीनगर देखी 160 मील पूर्व तथा यारकंद देखी लगभग 300 मील दक्षिण, लद्दाख पर्वत श्रेणीको आँचलमा, माथिल्लो सिंधको दाहिने तट देखी 4 मील टाढा स्थित छ। यहाँ एशियाको सवैभन्दा अग्लो मौसमी वेधशाला (meteorological observatory) छ। नगर तिब्बत, सिकीयांग तथा भारतको बिच मध्य महत्वपूर्ण व्यापारिक केंद्र हो। लेह में, 19वीं एवं 20वीं शताब्दी के डोगरा वंशी राजाओं के पूर्व के राजाओं को एक राजप्रासाद पनि छ। यूरोपवासीहरु मध्ये एकले 1715 ई. मा, सर्वप्रथम लेहको यात्रा गरेका थिए। लेह बाट, श्रीनगर एवं कुल्लू घाटी हुदै, सड़क भारतको आन्तरिक भागमा आउदछ तथा एक मार्ग कराकोरम दर्रे तर्फ जान्छ।राष्ट्रीय राजमार्ग संख्या १ द यसलाई उत्तर पश्चिममा श्रीनगरसंग जोडदछ।

Wikipedia article: http://ne.wikipedia.org/wiki/लेह
Nearby cities:
34°9'1"N 77°33'33"E
:विन्दुहरु
- पठानकोट 276 किमि
- गुरदासपुर 309 किमि
- नारोवाल 339 किमि
- गुजरात 368 किमि
- गुजराँवाला 387 किमि
- मंडी बहाउद्दीन 418 किमि
- हाफिजाबाद 430 किमि
Array