रानीपोखरी । (Mirlung VDC)
| mountain, interesting place
Nepal /
Kaski /
Pokhara /
Mirlung VDC
World
/ Nepal
/ Kaski
/ Pokhara
World / Nepal / West / Gandaki / Tanahu
mountain, interesting place

यो मिर्लुङ्कोटको डाँडामा अवस्थित छ । यस पोखरीसँग ऐतिहसिक सम्बन्ध पनि जोडिएको छ । बिशेष गरेर मडकिना-मुलाबरी, छहरे र राइले गाउँका गोठलाहरुले आफ्ना गाई बस्तुहरुलाई पानी खुवाउने यो अत्यन्त महत्वपूर्ण पोखरी मानिन्छ ।
'रानी' र 'पोखरी' मिलेर 'रानीपोखरी' शब्दको निर्माण भएको हो । अत: किम्बदन्ति अनुसार बाइसे-चौबिसे राज्याको बेला मिर्लुङकोटमा पनि राजा थियो भन्ने अनुमान छ । अहिले पनि मिर्लुङकोटको डाँडामा गएर अवलोकन गर्ने हो भने त्यस बेलाका राजदरबारका भाग्नावषेश अझै देखन सकिने तथ्यले यही कुरा प्रमाणित गर्दछ । यस विषयमा गहिरो अध्ययन भने हुनै बाँकी छ । भानिन्छ, त्यस बेलाका रानीले नुहाउनको निमित्त वा अन्य कामको प्रयोगको निम्ति यही पोखरीको पानी प्रयोग गर्ने गरेकोले पनि यो पोखरीको नाम रानीपोखरी रहन गएको हुनुपर्छ ।
मिर्लुङ्कोट पर्यटन बिकासको हिसाबले पनि त्यतिकै महत्व राख्दछ । किनभने यो डाँडा वरपरका डांडाहरु भन्दा अग्लो मात्र होइन यो डाँडाबाट चारैतिर देखिने प्रकृतिको मनोरम सुन्दरताले मनै हर्छ भन्दा अत्युक्ति नहोला । अहिले यो डाँडाको फेदैसम्म अथवा राइले गाउँसम्म मोटर जाने हुनाले त्यस मोटर बाटोलाई यो डाँडाको टुप्पैसम्म लैजान सके यसको पनि दिन नफर्केला भन्न सकिन्न ।

Nearby cities:
Coordinates: 28°6'7"N 84°20'31"E
- madi khala 55 km
- Annapurna Sanctuary 78 km
- Sunwal 89 km
- Narsahi, Federal Democratic Republic of Nepal, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल 90 km
- Gyawa Kshetra Gulmi 95 km
- Nampa Thang 401 km
- Binsar Wildlife Sanctuary 489 km
- Ramgarh 492 km
- Nainital 501 km
- Ranikhet 510 km
- bahunpokhara-(ramkrishna adhikari) 2.4 km
- khamari bot ward no6 by kumar koirala 3.7 km
- Village Thansing 7.3 km
- Hamro Mulpani found by Ram khatri 10 km
- Bar Bhanjyang V. D. C. 10 km
- अधेरी भञ्ज्याङ 11 km
- Takanga, Siddha VDC 12 km
- forest 14 km
- Jamune VDC 19 km
- Manapang VDC 19 km