Dhulikhel(धुलिखेल)

Nepal / Kavrepalanchok / Dhulikhet /
 town, interesting place
 Upload a photo

धुलिखेल नगरपालिका (नेपालभाषामा : धौख्यः) नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक नगरपालिका हो । धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो । करीव १६२५ मिटर (५३३० फिट) को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरु र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र हिमनदी, सूर्‍योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरुलाई मात्र नभै नेपालीहरु समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरुको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरुको लामो लाइन, र पर्यटकहरुको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।
Nearby cities:
Coordinates:   27°37'9"N   85°33'13"E

Comments

  • It is Dhulikhel not Dhulikhet...
  • I will come Dhulikhel at 12 aug to join a 7 days training from Bangladesh.
This article was last modified 12 years ago