धरहरा (काठमाडौं)

Nepal / Kathmandu / काठमाडौं
 destroyed (en), minaret (en), 1830s construction (en), notable by news (en)

धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। विसं १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारण भत्कियो र अहिले ९ तल्ला छ। धरहराको निर्माण विसं १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए।
Nearby cities:
  27°42'2"N   85°18'42"E :विन्दुहरु
  •  18 किमि
  •  47 किमि
  •  63 किमि
  •  72 किमि
  •  86 किमि
  •  87 किमि
  •  159 किमि
  •  213 किमि
  •  225 किमि
  •  228 किमि
This article was last modified 10 बर्ष आगाडी