World / Nepal / Kaski / Pokhara, 6 km from center Coordinates: 28°13'12"N   84°3'15"E

शिवालय (ॐकारेश्वर )


कास्की जिल्ला एक प्रमुख धार्मिक स्थल। विशेषगरि शिवरात्री र चैते दशैंको बेला यस मन्दिरमा बिशेष मेला लाग्ने गर्दछ। चैते दशैंको बेलामा लाग्ने मेलालाई "सुनपंदेली मेला"को रुपमा चिनिन्छ।
Category:



place comments:
add your comment in Nepali


Edited: 14 months ago Languages: ne