चामुण्डा देवी ठान, सालडाँडा (Kichanas - 09, Syangja, Nepal ( www.facebook.com/SaldandaVillage ))

Nepal / Kaski / Pokhara / Kichanas - 09, Syangja, Nepal ( www.facebook.com/SaldandaVillage ) / Kichanas - 09, Syangja, Nepal
 धर्म  Add category
 Upload a photo

नेपाल एकीकरणको बेला मगर जातिहरुसंग सम्बन्ध राम्रो नभएको कारणले त्यतिबेलाको सरकारले सैनिक सेवामा कार्यरत मगर जातिहरुलाई सुबेदार भन्दा माथिको पद नदिनु भन्ने उर्दी जारिगरेकोले तत्कालिन अबस्थामा गोर्खा सैनिकमा मगर जातिले सो भन्दा माथिको पद हासिल गर्न सक्ने अबस्था नरहेकोले तत्कालिन नेपाली सेनामा कार्यरत जमदार भुवन राना ज्यूले गोर्खा सेनामा देखाएको बिरताको कदर गर्दै तत्कालिन सरकारले मोहर प्रदान गरि जिम्माल मुखियाको पद पनि सम्हालेको प्रमाण स्प्रस्ट रहेको छ भने हाल हटिया नेवार बस्तीमा रहेको चामुण्डा देबीको मन्दिर नेपालबाट ( हालको राजधानी काठमाडौं बाट ) ल्याई सबैलाई पाएक पर्ने भनि त्येतिबेलाको चौबाटो तथा मुलबाटोमा लगेर चामुण्डा देबी मन्दिरको स्थापना गरिएको थियो । जुन अहिले सानो हत्तियामा अबस्थित छ । जसको प्रमाण मदिरमा रहेका घण्टा हरुमा देख्न सकिन्छ । जसलाई आधार मान्ने हो भने पनि यो मन्दिरको स्थापना वि. सं. १९३० मा स्थापना भएको थियो । जनसंख्या वृद्धि संगै तथा सडक निर्माण बिस्तार संगै मन्दिरको परिसर साँगुरिदै गईरहेको छ ।
Nearby cities:
  28°2'47"N   83°56'52"E :विन्दुहरु
  •  65 किमि
  •  78 किमि
  •  222 किमि
  •  329 किमि
  •  385 किमि
  •  399 किमि
  •  438 किमि
  •  452 किमि
  •  463 किमि
  •  493 किमि
This article was last modified 6 बर्ष आगाडी